“जीवनमा उत्साहित भईरहन एक कठिन काम हो तर असम्भव भने छैन, यदि तपाईले उत्साहको स्रोत पहिचान गर्न सक्नू भयो भने तपाईको असफलताले तपाईलाई हराउन, हताश बनाउन सक्दैन,”
सफलता को लागि आवस्यक “उत्साह “
जिवनमा असफलताले नै सफलताको बाटो तय गर्छ। सानो बच्चाहरू पनि शूरू शूरूमा हिड्न खोज्दा कैयो पटक लड़ि लड़ि हिड्न सफल हून्छ । यदि मान्छे हिड्ने कोशिशै नगरेको भए आज मान्छे जमिनमै नै हून्थ्यो । यस्तै जीवनमा असफलताका बावजूद पनि फेरी उठ्ने कोशिस गरेर सफलताको लागि तयार हूनूपर्छ । जीवनमा केही नया गर्ने सोच छ भने असफलताको लागि झूक्ने हैन फेरी उठेर सफलता को लागि नया उमंग भर्नू पर्छ ।
जीवनमा उत्साहित भईरहन एक कठिन काम हो तर असम्भव भने छैन, यदि तपाईले उत्साहको स्रोत पहिचान गर्न सक्नू भयो भने तपाईको असफलताले तपाईलाई हराउन, हताश बनाउन सक्दैन, असफलता बाट तपाईले केहि पाठ सिक्नू हून्छ । जून दिन तपाईले अरूको लक्ष्य पूरा गर्नमा मद्दत गर्नू हून्छ स्वत तपाईको लक्ष्य पनि पूरा हूदै जानेछ। यदि तपाईको कम्पनीको लक्ष्य पूरा भको छैन भने आफ्नो कर्मचारीको लक्ष्य पूरा गर्नमा मद्दत गर्नूहोस, स्वत तपाईको कम्पनीको लक्ष्य पूरा हूनेछ।
हर कोई सफलतम व्यक्तिको जीवनीवाट एउटा समान चिज पाईन्छन् त्यो हो ठूलो असफलता पछिको सफलता। त्यसैले असफलताका बावजूद पनि गूमाउनू नहूने चिज उत्साह ।
यहि उत्साहलाई जोगाई राख्ने कूरा माथी ध्यान दिऔ।
* आफ्नो लक्ष्य पहिचान गर्नूहोस ।
* आफ्नो लक्ष्य देखि बिचलित नहूनूहोस।
* आफ्नो लक्ष्य संग सम्बंधित व्यक्तिको आसपास रहनूहोस जसले मार्गदर्शन पनि दिन सकोस ।
* सानो-सानो असफलताले दू:खी तूल्याउछ भने सानो-सानो सफलतामा खूसी मनाउनूहोस ।
* आफ्नो लक्ष्य संग सम्बंधित व्यक्तिको लक्ष्य पूरा गर्नमा सहयोग गर्नूहोस।
* अरूको तूलनामा आफूलाई कमजोर नसम्झनू होस।
* बेला-बेलामा मोटिभेसनल ट्रेनिंग प्रोग्रामहरू लिदै गर्नूहोस र उत्प्रेरणा मूलक किताब पढ्ने गर्नूहोस।
मोटिभेसनल ट्रेनर,